आज अर्थमन्त्री शर्मा धनगढी आउने

असोज ७,  ,अर्थमन्त्री जनार्दन शर्मा शुक्रवार बिहान ११ बजे शुभश्री पार्टी प्यालेसमा एक कार्यक्रमका बिच उद्घाघाटन हुने कार्यक्रम तय भएको बीमा समिति सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख ओम बहादुर अधिकारीले बताए ।

अर्थमन्त्री जनार्दन शर्मा धनगढी आउने भएका छन् । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाघाटन गर्नको लागि भोली शुक्रबार धनगढी आउन लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.