सेना परिचालनको घोषणापछि रुस छाड्नेहरु बढे, विस्थापितलाई जर्मनीले आश्रय दिने

७ असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन भएको छ । आंशिक सेना परिचालनपछि रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने समाचारहरु पनि सार्वजनिक भएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्न’ परेको उनले ब’धबारको सम्बोधनमा भने ।

Leave A Reply

Your email address will not be published.